काठमाडौं । प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गर्न एकै दिन चार कराेड ७९ लाख १० हजार ३९० रकम प्राप्त भएकाे छ ।
साेमबार मात्रै उक्त रकम प्राप्त भएकाे प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयले जानकारी दिएकाे छ ।
नेशनल हाइड्रोपावर विद्युत कम्पनी, प्रभु बैंक र अरुण तेस्राे कम्पनीले एक/एक कराेड काेषमा जम्मा गरेका हुन् ।